धान दिवसको अवसरमा केपी ओलीले रोपे चितवनमा धान

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धान रोपेका छन् ।
शुक्रबार चितवनमा असार १५ धान दिवसको अवसरमा धान रोपाँईमा सहभागि भएर ओलीले धान रोपेका हुन् ।
ओलीले खेतको असारे हिलोमा चितवनका रोपाहरुसँग सहभागिता जनाउँदै कृषकहरुलाई हौसला दिने उदेश्यले धान रोपाँइमा सहभागि भएका थिए ।


धान रोपाँईमा सहभागि भएका एमाले अध्यक्ष ओलीले कालो गम्बुट र ह्याट लगाएका थिए भने अन्य रोपाहरुले खाली खुटट्ै धान रोपिरहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *