ट्याक्सी व्यावसायीको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । 
तस्बिरहरु : 

tyaxi-prasrasan (2)
tyaxi-prasrasan (3)
tyaxi-prasrasan (4)
tyaxi-prasrasan (5)
tyaxi-prasrasan (6)
tyaxi-prasrasan (7)
tyaxi-prasrasan (8)
tyaxi-prasrasan (10)
tyaxi-prasrasan (11)
tyaxi-prasrasan (12)
tyaxi-prasrasan (13)
tyaxi-prasrasan (15)
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *