सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका देव शर्मा प्रहरीको नियन्त्रणमा

काठमाडौं । सर्वोच्च अदालतको भेटमा अनसन बस्न भन्दै पुगेका देव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्मा सर्वोच्चमा रिट दर्ता गराउन पुगेपछि सर्वोच्चले रिट दर्ता नगरी उनलाई प्रक्राउ गरेको स्रोतले जनाएको छ ।

शर्माले कोशी प्रदेश पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा बुधबार रिट दर्ता गरेको र शर्माको रिट दर्ता गर्न सर्वोच्चले नमानेको भन्दै शर्माले अनसन बस्ने जनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *