पर्यटनको आकर्षण केन्द्र बन्दै सिमसार

काठमाडौं । उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारबाट चार किलोमिटर दूरीमा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र पर्दछ । कटारी–५ मा पर्ने पर्यटनको प्रचुर सम्भावना रहेको यस सिमसार क्षेत्रमा बर्मजिया–भूल्के हुँदै दुवै … पूरा पढ्नुहोस् »

नेपाललाई दोस्रो सफलता, करन र सोमपालले लिए विकेट

काठमाडौं । पाकिस्तानविरुद्ध खेलिरहेको एसिया कपमा नेपाललाई दोस्रो सफलतला मिलेको छ । मुल्तान क्रिकेट रंगशालामा भइरहको खेलमा नेपालले दुई विकेट लिएको हो । नेपालको लागि करन केसी र सोपाल कामीले … पूरा पढ्नुहोस् »

नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गदै

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो । नेपालले टस हारेसँगै पाकिस्तानका … पूरा पढ्नुहोस् »

एसिया कप क्रिकेट हेर्नका लागि आज दिउँसो २ बजेपछि विद्यालय बिदा

काठमाडौं । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ । वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द … पूरा पढ्नुहोस् »

सहमतिय सरकार बनाउन कुर्सी छाड्न पनि तयार छु : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन cले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने बताएका छन् । टुरिष्ट बस एशोसियसन अफ नेपालले बुधबार … पूरा पढ्नुहोस् »

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल … पूरा पढ्नुहोस् »

पाल्पा दुर्घटना : जिप दुर्घनामा मृत्यु हुने मृतकको पहिचान खुल्यो

काठमाडौं । स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर … पूरा पढ्नुहोस् »

होन्डाले ल्यायो नयाँ मोडल बाइक हर्नेट २.०

काठमाडौं। होन्डाको नयाँ मोडलमा हर्नेट २.० बाइक ल्याएको छ। यो बाइकका प्रयोगकर्ताका लागि भारतमा १० वर्षसम्मको वारेन्टी घोषणा कम्पनीले गरेको छ। होन्डाको स्टाइलिस तथा पावरफुल मोडल बाइक हर्नेट २.० भारतीय … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : थप एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै अवैध रुपमा नेपाल भित्रिएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई नियन्त्रण्मा लिएको छ । प्रहीको नियन्त्रणमा … पूरा पढ्नुहोस् »

विमानस्थल भन्सारका अधिकृतसहित १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहित १३७ कर्मचारीले एकैसाथ सरुवा … पूरा पढ्नुहोस् »