इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता हुने

काठमाडौं । इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार शुल्क फिर्ता लिनेसहित पाँच बुँदे सहमति गरेका हुन् … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २० … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई एम्बिसन्स एन्ड डेभलपमेन्ट एशियन अवार्ड

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ । कम्पास प्लस टेक्नोलोजीले … पूरा पढ्नुहोस् »

चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : पक्राउ परेका राहुल महरालाई हिरासतमा राख्न अनुमति

काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा फक्राउ पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा … पूरा पढ्नुहोस् »

औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन

काठमाडौं । औषधि सल्लाहकार समितिको ५५औं बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौंको निर्णयले प्रतिजैविक औषधिमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न … पूरा पढ्नुहोस् »

एसमीसी कार्यान्वयन भएको घोषणा

काठमाडौं । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति … पूरा पढ्नुहोस् »

ह्याम्स हस्पिटलले अन्तर्राष्ट्रिय विमानस्थल भित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर … पूरा पढ्नुहोस् »

स्मार्ट क्यूआर र बिगमार्टबिच सहकार्य

काठमाडौँ । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जस अन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफर अन्तर्गत … पूरा पढ्नुहोस् »