प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *