राष्ट्र बैंकले ९०६ करोडको विकास ऋणपत्र बिक्री गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको ९ अर्ब ४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको उक्त ऋणपत्रमा भदौ २९ गते साढे १२ बजेसम्म बोलकबोल मार्फत् बिक्री गर्ने छ । र भदौ १ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *