वर्तमान सरकारप्रति ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति सन्तुष्टि नरहेको बताएका छन् ।शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीले प्रचण्ड सरकारले गरेका नकरात्मक … पूरा पढ्नुहोस् »

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । राष्ट्रपति कार्यालयको कानुन महाशाखाका सहसचिव कार्कीको ५९ वर्षको उमेरमा शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । गम्भीर … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ । बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलले असुरक्षित ठानिएका अस्पतालमा ६ देखि ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने … पूरा पढ्नुहोस् »

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस आइतबार नेपाल आउने

काठमाडौं । आइतबार अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आउने भएकी छिन् । नेपालमा उनको बसाई अवधि पाँच दिनको हुने स्रोतले जनाएको … पूरा पढ्नुहोस् »

धानमा रोग लागेपछि किसान चिन्तित

काठमाडौं । फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ । “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई … पूरा पढ्नुहोस् »

नेपालि फुटबल टिमका फरवार्ड विमलपनि लागे अष्ट्रेलिया

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध … पूरा पढ्नुहोस् »

बागमतीमा एमाले – नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक … पूरा पढ्नुहोस् »

यसरी घट्यो यो साता नेपालि बजारमा सुनको मुल्य , आजपनि ८ सय रुपैँयाले गिरावट

काठमाडौं । सुनको मूल्यमा यो साता लगातार ओरालो लागेको छ । गत असोज ७ गते प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ … पूरा पढ्नुहोस् »

ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

फुङ्लिङ । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको … पूरा पढ्नुहोस् »

वार्तामा जान्छौं, आन्दोलन पनि जारी राख्छौं : राहत शिक्षक

काठमाडौं । गत हप्तादेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच आज वार्ता हुने भएको छ । राहत शिक्षकलाई शिक्षामन्त्री अशोककुमार राईले औपचारिक रुपमा वार्तामा बोलाएपछि आन्दोलनरत राहत शिक्षक वार्तामा … पूरा पढ्नुहोस् »