अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर … पूरा पढ्नुहोस् »

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा अरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै … पूरा पढ्नुहोस् »

म्याग्दीको निउरो बागलुङेको भान्सामा

गलकोट । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ … पूरा पढ्नुहोस् »

दोलखाकाे सिंगटीबाट थप तीन किलो सुन बरामद

काठमाडौं । प्रहरीले दोलखाको सिंगटीबाट ३ किलो सुन बरामद गरेको छ । बुधबार मात्रै प्रहरीले उक्त स्थानबाट ४ किलो सुन बरामद गरेको थियो । यस्तै, शुक्रबार बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट … पूरा पढ्नुहोस् »

पाकिस्तान : मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएको छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका … पूरा पढ्नुहोस् »

सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति , आन्दोलन कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन समेत फिर्ता भएको हो । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ … पूरा पढ्नुहोस् »

संसदीय समिति द्वारा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ । करिब २८ मेगावाट (२७ दशमलव नौ) मेगावाट क्षमताको मिडल इन्खु … पूरा पढ्नुहोस् »

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड छेन्दुमा , भोलि स्वदेश फर्किंदै

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन् ।प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन् । छेन्दुमा उनलाई सिचुआन प्रान्तका उपगभर्नर … पूरा पढ्नुहोस् »