गुटेरेसको आह्वान – संसारभरका द्वन्द्व रोक्न हातेमालो गरौं

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण तथा अवलोकन गरेका छन् । महासचिव गुटेरेसले गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई … पूरा पढ्नुहोस् »

यसरि गरे गुटेरेसले लुम्बिनी भ्रमण हेर्नूहोस् तस्विरमा

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज लुम्बिनीको भ्रमण गरेका छन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस पोखराबाट लुम्बिनी पुगि भ्रमण गरेका हुन । … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर … पूरा पढ्नुहोस् »

युद्धविराम गर्नु हमाससँग आत्मसमर्पण गर्नु हो- प्रधानमन्त्री नेतान्याहु

जेरुसेलम । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप छनौट : हङकङमाथि बहराइनको शानदार जित

काठमाडौँ । टी-२० विश्वकप छनौटमा बहराइनले हङकङलाई पराजित गरेको छ । एशिया क्षेत्रको छनौट अन्तर्गत समुह बी को मंगलबार सम्पन्न खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको हो । बहराइनले … पूरा पढ्नुहोस् »

आईसीसी टी-२० विश्वकप छनोट – मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा … पूरा पढ्नुहोस् »

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा (फोटोफिचर)

काठमाडौं । ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेल ग्राउन्डमा मंगलबारबाट सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप छनोट – नेपाल र मलेसिया भिड्ने

काठमाडौं । सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा आज नेपाल र मलेसिया भिड्ने भएको छ । सोमबार भएको पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको … पूरा पढ्नुहोस् »

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । … पूरा पढ्नुहोस् »

विकसित राष्ट्रका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नु पर्‍याे : गुटेरेस

गण्डकी । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका उनले … पूरा पढ्नुहोस् »