केही विदेशी नागरिकलाई छिट्टै रिहा गर्छौं- हमास

काठमाडौँ । हमासको सशस्त्र शाखा आगामी दिनमा बन्धक बनाएका थप विदेशी नागरिकलाई रिहा गर्ने जानकारी दिएको छ । हमासको कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले आगामी दिनमा केहि बन्धकलाई रिहा गर्ने … पूरा पढ्नुहोस् »

घोडेपानीमा पर्यटकहरु धुलो खाँदै हिँडिरहेको देख्दा दु:ख लाग्याे : गगन थापा

घोडेपानी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक … पूरा पढ्नुहोस् »

सन् २०३४ को विश्वकप फुटबल साउदीले आयोजना गर्ने

काठमाडौँ । साउदी अरेबियाले सन् २०३४ को विश्वकप आयोजना गर्ने निश्चित जस्तै भएको छ । प्रतियोगिता आयोजनाको अर्को दाबेदार रहेको अस्ट्रेलियाले मंगलबार आफ्नो नाम फिर्ता लिएपछि यो स्थिति तयार भएको हो । … पूरा पढ्नुहोस् »

उत्तरी गाजाको शरणार्थी शिविरमा इजरायलको भिषण आक्रमण

गाजा । इजरायलले उत्तरी गाजामा रहेको सबैभन्दा ठूलो जबलिया शरणार्थी शिविरलाई निशाना बनाएको छ । इजरायली सेनाले यस हमलामा हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारीसहित ५० लडाकू मारिएको दाबी गरेको छ … पूरा पढ्नुहोस् »

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात

खजुरा (बाँके) । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका … पूरा पढ्नुहोस् »

बुधवार नेपाली बजारमा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । मंगलबार … पूरा पढ्नुहोस् »

महासचिव गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी निरीक्षकको लेक लागेर मृत्यु

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका … पूरा पढ्नुहोस् »

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, … पूरा पढ्नुहोस् »

पढाउन छाडेर कृषि कर्म गर्दा …

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन् । उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट … पूरा पढ्नुहोस् »

चार दिने नेपाल भ्रमणपछि यसरि फर्किए महासचिव गुटरेस

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चार दिने नेपाल भ्रमणपछि आज अथवा बुधबार बिहान फर्किएका छन् । गुटरेस शनिबार राति नेपाल आएका थिए । महासचिव गुटेरेसलाई बिदाइ गर्न रक्षामन्त्री पूर्णबहादुर … पूरा पढ्नुहोस् »