आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । कारोबारको पहिलो दिन आज सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासी महासंघले जनाएको छ ।  यस्तै आज तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहहेको छ । 

आज चाँदीको तोलामा ३५ रुपैयाँले घटेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *