ब्रिलियन्ट एजुकेशनको नयाँ शाखा चितवनमा

काठमाडौं । ‘ब्रिलियन्ट एजुकेशन’ ले आफ्नो नयाँ शाखा चितवनको शहिदचोकमा संचालनमा ल्याएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको ब्रिलियन्टले यसअघि बुटवल, इटहरी, धरान, झापा, हेटौडा र सुर्खेतमा शाखा सञ्चालन गरी शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको निर्देशक कल्पना बस्नेतले जानकारी दिइन् ।

२० वर्षदेखि परामर्श सेवा दिँदै आएको ब्रिलियन्टले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मन, यूके लगायतका लागि परामर्श सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *