लुम्बिनी विकासको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ४ प्रतिशत बोनस अर्थात् १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकको पुष २६ गते सम्पन्न १६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश पारित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *