स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा १४३ कर्मचारी दरखास्त आह्वान

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्ड अन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै दरखास्त दिन आह्वान गरेको हो । इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *