अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गबीच भेटवार्ता भएको छ ।

आज बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत सोङ्गले अर्थमन्त्री पुनसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *