६७ ओैं राष्टिय सहकारिको दिवसको शुभकामना

दिलमा हाम्रो खोटको भारी रैन छ थाहा भो
झन अव हाम्रो सहकारी राम्रो सधै नै आहा भो ।१

यसै नै गरी सधैं नै भरी मायाले भर्ने छ
सहकारी साझा भविष्यलाई चम्काउनु पर्नेछ ।२

दिलको हाम्रो निशाना सधैं गहिरो बनाउँ
सधैभरी साथिभाई मिलि सवैलाई चिनाउँ ।३

पदिय हाम्रो सानो र ठूलो कहिल्यै हुदैन
हिम्मतहार नगरी अघि बढे मन रुदैन ।४

सोचेर हामी गर्नु छ काम न्यायको खोजिमा
बैमानि हामी बन्नलाई हुन्न ईज्जत छ गोजिमा ।५

धैर्यता राखौ मन सङलो पारौ स्वभाब नैे तैरिन्छ
साथिभाई उसै शेयरधनी झन माया गहिरीन्छ ।६

एउटाको होईन दुईटाको होईन सबैको हो पौरख
इज्जतमाथि कहिल्यै धक्का नलागि होस गौरव ।७

फुर्कने बेला छैन नि हाम्रो यो सालको सामना
नतिजा राम्रो पहिलियोस भन्ने छ शुभकामना । ८

    सचिव 
भविष्य सहकारी संस्था लि ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *