एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा कम्पनीको थप २४ लाख ४५ हजार ३ सय ५७ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *