प्रभु बैंकले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौं । प्रभु बैंकले बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले सीबीएस अफिसर (जुनियर अफिसर,अफिस) माग गरेको छ ।

त्यसैगरी बैंकले सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा संख्या नखुलाइ कर्मचारी माग गरेको हो । बैंककाअनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले २८ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *