बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । प्राप्त पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै अहिले एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् ।

अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको खबर आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *