सूर्यज्योति लाइफ १७ औं वर्षमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ … पूरा पढ्नुहोस् »

नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । … पूरा पढ्नुहोस् »

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै नेप्सेमा … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्षले लिए शपथ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरदास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । इन्स्योरेन्सको २०८० साल चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियरको विज्ञ सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र (विज्ञ( सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । चैत ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो … पूरा पढ्नुहोस् »

नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आजै आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गर्नुहुँदै प्राधिकरणले … पूरा पढ्नुहोस् »

नेशनल लाइफका अभिकर्ता ३ महिनामै एमडीआरटी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडीआरटी २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर … पूरा पढ्नुहोस् »