सन नेपाल लाइफद्धारा लाभांश घोषणा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुको लागि एकै पटक लाभांश घोषणा र तत्पश्चात हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको यही फागुन ११ गते बसेको सञ्चालक समितिको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत सम्म छुट दिने भएको छ । साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट बीमा गराई … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोडको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् ।फागुन ८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का … पूरा पढ्नुहोस् »

आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत … पूरा पढ्नुहोस् »

सूर्यज्योतिले साविक ज्योति लाइफको नाफा जगेडा कोषमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफा जगेडा कोषमा राख्ने भएको छ । इन्स्योरेन्सले एक्युजिसन अघिको साविकको ज्योति लाइफको नाफा जगेडा कोषमा राख्ने निर्णय … पूरा पढ्नुहोस् »

सिटिजन लाइफका २० जना लिडर सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको ल्यान्डमार्क होटलमा दुइ दिने ‘एम.डी.आर.टी. २०२४ (मिलियन डलर राउण्ड टेबल)’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको ३७ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आज ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्स ३७ औं बर्षमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम … पूरा पढ्नुहोस् »