भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख १ नेपाल … पूरा पढ्नुहोस् »

निर्माणाधीन पुल भत्किदा आठ कामदार घाइते

काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्ँिकदा आठ कामदार घाइते भएका छन् । चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन मङ्गलबार

काठमाडौँ । देशभरका साना उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत २२ गते मङ्गलबार हुने भएको छ । देशभरका झण्डै दुई दर्जन व्यापार … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमामा सहयोग

काठमाडौँ । ६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ । सहकारीले सञ्चालन गरेको मुठ्ठीदान अभियानमार्फत बेनी नगरपालिकाका … पूरा पढ्नुहोस् »

बागलुङको आफ्नै भवनबाट सेवा दिदै, नेपाल बैंक

काठमाडौँ । नेपाल बैंक बागलुङले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो … पूरा पढ्नुहोस् »

टोयोटा फॉर्च्युनरमा शौचालयको पनि सुबिधा

काठमाडौँ । भारतमा निर्मित पहिलो टोयोटा फॉर्च्युनर जस्मा गाडीभित्रै निर्मित शौचालयका साथ पाउनु हुनेछ । लामो दूरीमा हिड्दा भारतीय सडकहरू घन्टौसम्म यात्रा गर्नुपर्ने हुन्छ । यात्रामा दिशापिसाप गर्ने कामका लागि … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको … पूरा पढ्नुहोस् »

आजको विदेशी मुद्राको विनिमय दर कस्तो रहेका छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३.४१ … पूरा पढ्नुहोस् »

सैनिक कल्याणकारी कोषको सम्पति ६४ अर्ब

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिएका छन् । वि.सं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको … पूरा पढ्नुहोस् »