प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पार्न सफल बनेको छ । आज मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएको … पूरा पढ्नुहोस् »

मेस्सी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लण्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुदै

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदै छन् । आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेस र सुदूरपश्चिम प्रदेशबीच खेल हुदै छ । कर्णाली … पूरा पढ्नुहोस् »

पीएम कप : एपीएफको शानदार शुरुवात

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ । आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात … पूरा पढ्नुहोस् »

यू- १९ विश्वकपमा आइसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ । आइसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । आइसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस … पूरा पढ्नुहोस् »

खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भएको प्रधानमन्त्री प्रचण्डको दाबि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित … पूरा पढ्नुहोस् »

एसियन कप फुटबल आजदेखि कतारमा

काठमाडौँ । एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिदै छन् ।  अघिल्लो बर्ष १६ जुन देखि १६ जुलाईसम्म … पूरा पढ्नुहोस् »

पुलिसले जित्यो राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

सुर्खेत । नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले विहिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३-१ सेटले पराजित गर्दै उपाधि जितेको हो । … पूरा पढ्नुहोस् »

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन । गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने … पूरा पढ्नुहोस् »

आर्मीलाई हराउँदै राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी तेस्रो

सुर्खेत। सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो … पूरा पढ्नुहोस् »