एसीसी यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । टस हारेर … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : आज नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ । एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ । एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ । … पूरा पढ्नुहोस् »

नेपाल सुपर लिग आज चितवन र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै … पूरा पढ्नुहोस् »

इलामलाई हराउँदै शीर्ष स्थानमा पोखरा

काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको छ । उसका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गरेको गोल नै … पूरा पढ्नुहोस् »

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि … पूरा पढ्नुहोस् »

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्नेमा नेपाल तेस्रो

काठमाडौं । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ । आइसीसी एसिया क्रिकेटले सार्वजनिक गरेको सन् २०२३ मा एकदिवसीय खेल जित्ने टोलीको सूचीमा नेपालले १५ … पूरा पढ्नुहोस् »

यू–१९ एसिया कप खेल्ने खेलाडीलाई बिदाइ

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलगायत क्यानका … पूरा पढ्नुहोस् »

यू-१९ टोलीले पूर्वघोषित पुरस्कार दुई दिनमै पाउँछ : खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल … पूरा पढ्नुहोस् »

एनएसएलमा आज ललितपुर र वीरगञ्ज भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड एफसी बीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ५ बजेबाट सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना मगरले गरिन् बिहे

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन् । अन्जनाले सोमबार आफ्ना प्रेमी भक्तपुर निवासी अविरल लामासँग धुलिखेलमा विवाह गरेकी हुन् । १४ वर्षको उमेरमै … पूरा पढ्नुहोस् »