गलेश्वर आश्रम सञ्चालक समितिमा १३ जना मनोनीत

देवघाट । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजज्यूको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत भएका छन् । फागुन २५ गते सम्पन्न आश्रमको २९ औं साधारणसभा … पूरा पढ्नुहोस् »

भक्तपुरमा दुई दिने निरंकारी सन्त समागम आयोजना हुंदै

भक्तपुर । भक्तपुरमा दुई दिने सन्त समागम आयोजना हुने भएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते सो सत्संघ आयोजना हुने भएको हो । … पूरा पढ्नुहोस् »

कामपाले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान कार्य

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, … पूरा पढ्नुहोस् »

स्थानीयको चन्दाबाट तनहुँको कालिका मन्दिरमा तामाको छानो

तनहुँ । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको … पूरा पढ्नुहोस् »

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण : राष्ट्रपति पौडेल

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र … पूरा पढ्नुहोस् »

उदयपुरमा श्रमदान गरेर बाटो निर्माण

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् । प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन्। आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले पशुपतिनाथ मन्दिरमा पुगेर गरे पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् । नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै … पूरा पढ्नुहोस् »

शिवशंकर भोलेबाबा को हुनुहुन्छ ?

आज महाशिवरात्रीको पावन दिन हो । देवादीदेव शिव भगवानको आरधना गरेर शिव भक्तहरुले उल्लास पुर्ण रुपमा मनाउंछन । सारा ब्रह्माण्डका नायक हुनुहुन्छ शिवशंकर भोलेबाबा अझ भन्नुपर्दा अनन्तकोटी ब्रम्हाण्डका मालिक हुनुहुन्छ … पूरा पढ्नुहोस् »

आज महाशिवरात्रि पर्व : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए … पूरा पढ्नुहोस् »