बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको छ ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो … पूरा पढ्नुहोस् »

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौं । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । परम्परागत कला सिर्जना होमिनेमा उनी चौँथो पुस्तामा छन् । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरका चारै ढोका असार १ गतेदेखि खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »

पशुपतिको बनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटीहोम महायज्ञ हुने

काठमाडौं । विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथस्थित बनकालीमा ऐतिहासिक बिशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुने … पूरा पढ्नुहोस् »

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ)। मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक … पूरा पढ्नुहोस् »

स्थानीयको एजेन्डा बन्यो पाथीभरामा केबुलकार

फुङ्लिङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौ भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेन्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबुलकार … पूरा पढ्नुहोस् »

मातातीर्थ औंसी- आज आमाको मुख हेर्ने दिन

मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।। . ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ‘ नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा:।। कुपुत्रो जायते क्वचिदपि कुमाता … पूरा पढ्नुहोस् »

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली। तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता … पूरा पढ्नुहोस् »

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवन गर्न प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा … पूरा पढ्नुहोस् »

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

महोत्तरी । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् । … पूरा पढ्नुहोस् »