शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

काठमाडौँ । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ … पूरा पढ्नुहोस् »

जनतालाई बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर बिक्री खुला

काठमाडौँ । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना आसपासका जनताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख ११ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० … पूरा पढ्नुहोस् »

वर्षको अन्तिम दिन सेयर बजार हरियोमा बन्द

काठमाडौं । वर्ष २०७८ को अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको … पूरा पढ्नुहोस् »

रिभर फल्सको आइपिओ खुला

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारी निलम्बित

काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्य अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्सेमा परिसुचक दोहोरो अंकले उकालो

काठमाडौं । यस हप्ता लगातार चार दिन घटेको बजार पाँँचौं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाली सेयर बजार नेप्से बुधबार पनि दोहोरो अंकले घटेको छ । नेप्से २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेको छ । २४५१ मा खुलेको बजार २३ … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३.४१ … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परीसुचक आज २३ अंकले ओरालो

काठमाडौं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख … पूरा पढ्नुहोस् »