पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र हुने

काठमाडौं । पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता

म्याग्दी। बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले यही फागुन ११ गते एक सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित … पूरा पढ्नुहोस् »

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

चितवन । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम … पूरा पढ्नुहोस् »

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको … पूरा पढ्नुहोस् »

तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए

फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र … पूरा पढ्नुहोस् »

सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

ढोरपाटन । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । … पूरा पढ्नुहोस् »

मुग्लिङ-नारायणगढ सडक अब बन्द नहुने

काठमाडौं। पुल निर्माणका लागि पहाड काट्न दिउँसो बन्द रहने मुग्लिङ-नारायणगढ सडकमा अब अवरोध नहुने भएको छ। फागुन १२ गतेसम्ममा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले अब बाटो … पूरा पढ्नुहोस् »

फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

काठमाडौं । पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज–बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्र पनि सकिएको छ । ज्ञानिश शारदा जेभीले … पूरा पढ्नुहोस् »

वर्षौँदेखि अलपत्र लोकमार्ग कालोपत्र हुने आशा पलायो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो … पूरा पढ्नुहोस् »

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर … पूरा पढ्नुहोस् »