मनमैजुमा मृत भेटिए ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत प्रहरी जवान

काठमाडौंको मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन्। शुक्रबार साँझ तारकेश्वर नगरपालिका ९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन्। काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार घिमिरे निर्माणाधीन … पूरा पढ्नुहोस् »

डायलासिस सेन्टर स्थापना गर्न लायन्स क्लब अन्तर्राष्ट्रिय गुठीको एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स … पूरा पढ्नुहोस् »

दुई ब्याच उछिनेर डीआईजी बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार राति चार एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस … पूरा पढ्नुहोस् »

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गर्नु भयो । … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

चितवन। चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख … पूरा पढ्नुहोस् »

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ: मन्त्री अर्याल

नेपालगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज … पूरा पढ्नुहोस् »

नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको हो: मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताएकी छिन् । विश्व दूरसञ्चार तथा … पूरा पढ्नुहोस् »

झापामा हात्ती धपाउन ‘ड्रोन’को प्रयोग

झापा । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ । १० लाख खर्च गरेर ड्रोन … पूरा पढ्नुहोस् »

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ । यस अघि आज … पूरा पढ्नुहोस् »

संसदमा कांग्रेसले असभ्य व्यवहार गर्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । आज (शुक्रवार) संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष … पूरा पढ्नुहोस् »