सगरमाथासहितका हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन

काठमाडौँ । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा सो फोहोर सङ्कलन गरेको हो । सङ्कलित फोहोर … पूरा पढ्नुहोस् »

ललितपुरमा डढेलो- कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिए

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ । डढेलो फैलिएपछि अस्पताल जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी … पूरा पढ्नुहोस् »

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं । लागुऔषध कारोबारीलाई झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको छ । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई … पूरा पढ्नुहोस् »

जलजला गाउँपालिकाका २५ सामुदायिक विद्यालय समायोजन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन गरेको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

सुदूरपश्चिम । मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार भइरहेको छ । कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते … पूरा पढ्नुहोस् »

चेपाङ आवास कार्यक्रम : इच्छाकामनाका २२ घर निर्माण

भरतपुर (चितवन)। चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् । पालिकाका सात वडामा … पूरा पढ्नुहोस् »

इलामका ७९ र बझाङका ७४ मतदान केन्द्रमा सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष

काठमाडौं । प्रहरीले इलाम–२ र बझाङ (१) मा हुन लागेको उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ । चुनावी सुरक्षाबारे जानकारी दिँदै प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले दुवै जिल्लामा सुरक्षा … पूरा पढ्नुहोस् »

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत। यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन … पूरा पढ्नुहोस् »

अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज सिनेटबाट पनि पारित

काठमाडौँ । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ । यस प्याकेजमा … पूरा पढ्नुहोस् »

पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह

मान्म (कालीकोट)। कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो … पूरा पढ्नुहोस् »