दशैंको मुखमा प्रमुख प्रशासकीय अधिकृत सुटुक्कै घर हिँडेपछि…

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर … पूरा पढ्नुहोस् »

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका … पूरा पढ्नुहोस् »

८ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ

काठमाडौं । बालिका बलात्कार आरोपमा झापामा एक ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया रहेका छन् । ताजपुरियाले ८ वर्षीया बालिकालाई … पूरा पढ्नुहोस् »

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक युवक पक्राउ

काठमाडौं । २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक युवक पक्राउ परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

इजरायलमा रहेका १९ नेपाली भारतीय विमानमार्फत उद्धार – को को परे उद्धार गरिएको १९ जनामा

काठमाडौं । प्यालेस्टानी आतंककारी हमास समुहको द्वन्दका कारण इजरायलमा अलपत्र परेका थप १९ नेपालीको उद्धार गरेको छ। सरकारले इजरायलमा रहेका १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी … पूरा पढ्नुहोस् »

गाजामा बढ्दो बमबारीबिच बाइडेन इजरायल जाँदै

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्। ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात … पूरा पढ्नुहोस् »

चाडबाड नजिकिएसगैँ सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र … पूरा पढ्नुहोस् »

अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एकजना पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक … पूरा पढ्नुहोस् »

रिगललाई आममाफीविरुद्ध भारती मानन्धरले हालेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । रिगल अर्थात् योगराज ढकाललाई आममाफीविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भारती शेर्पा मानन्धरले हालेको यस प्रकारको मुद्दा पहिले पनि इजलासमा हेरेको भन्दै … पूरा पढ्नुहोस् »

बन्धक रिहा नभएसम्म इजरायलले गाजामा बिजुली, पानी र इन्धनको सप्लाइ रोक्ने

काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक … पूरा पढ्नुहोस् »