जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका-१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : प्रतिवादीको बयान सकियो, बुधवारबाट थुनछेक बहस सुरु हुने

काठमाडौँ । ६० किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले … पूरा पढ्नुहोस् »

सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलन

काठमाडौं । सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलामा भेला भएका डाक्टरहरुलाई बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको … पूरा पढ्नुहोस् »

६० किलो सुन तस्करी प्रकरण : १३ प्रतिवादीको सकियो बयान

काठमाडौं । नेपालमा अवैध रुपमा हङकङबाट ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका १३ प्रतिवादीले बयान दिइसकेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा १३ जना … पूरा पढ्नुहोस् »

सुधार गृहमा झडपपछि नौ थुनुवा फरार

काठमाडौं । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

कैलाली । गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा … पूरा पढ्नुहोस् »

उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार

काठमाडौं ।  कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ । करिब एक, डेढ वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै … पूरा पढ्नुहोस् »

बाँकेको बालसुधार गृहमा झडप एकको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो समय देशभरका बालसुधार गृह असुरक्षित बन्दै गएका छन् । भक्तपुर, वीरगन्जपछि बाँकेमा बालसुधारमा झडपका घटना भएका छन् । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा … पूरा पढ्नुहोस् »

कैलालीमा लेनदेनको विषयमा एक जनामाथि खुकुरी प्रहार

धनगढी । कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार भएको छ। बर्दगोरिया गाउँपालिका-२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनी घाइते भएका … पूरा पढ्नुहोस् »

क्यानडा-भारत तनावबारे बाेल्याे अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

एजेन्सी । अस्ट्रेलियाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोपको मुद्दा भारतसँग उठाएको बताएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सञ्चारमाध्यमसँग कुरा गर्दै … पूरा पढ्नुहोस् »