४२ विधामा सातौं निम अवार्ड

काठमाडौं । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान … पूरा पढ्नुहोस् »

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि

काठमाडौं । हाउस अफ फेसनले काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ … पूरा पढ्नुहोस् »

गायक राजेश पायल राई रिहा

काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् । मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। आइन्दा … पूरा पढ्नुहोस् »

राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ

काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर … पूरा पढ्नुहोस् »

धमिरा २०८०

नवुझ्ने धमिराले के पायो र के खायो ?बुझ्ने धमिराले देशै निल्यो चपायो ।१ आमा भन्छिन धमिरा हटाउ बाबु अबबाबा भन्छन धमिरा डाडां कटाउँ तब ।२ टोड्कामा धमिरा भूं भूं गरेर … पूरा पढ्नुहोस् »

‘आइइसी डिजाइनर रनवे’मा अभिनेत्रीदेखि मोडलसम्म एउटै र्याम्पमा

काठमाडौँ । बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका … पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री ज्याकलिन काठमाडौँमा

काठमाडौँ । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । काठमाडौँमा आयोजना हुन … पूरा पढ्नुहोस् »

‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज

काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ २०८१ मङ्सिर १४ रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । लक्ष्मी … पूरा पढ्नुहोस् »

ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्ले राजधानीको पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै … पूरा पढ्नुहोस् »

जीवन

प्रष्फुटनप्रारम्भपरिचयप्रसंसाप्रेमप्रेमलापप्रणयपुरुषार्थपल्लवीपरिवारप्रसन्नतापराक्रमपरिश्रमप्राप्तिपर्खाईपुनरावलोकनप्रौढपश्चतापप्रार्थनापरमेश्वरप्राणप्रस्थान !(२४ मार्च तदानुशार ११ चैत्र बि.सं.२०८०,संयुक्त राज्य अमेरिका) ।(प्रतिकात्मक बिम्ब,छवि चित्र श्रेय : अमेजन यू के । पहुँच,प्राप्ति-उधोभार मार्च २५ ई.सं.२०२४) ।