नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै … पूरा पढ्नुहोस् »

आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

चारै खेल जितेर उपाधि हात पार्ने योजना छ : लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया … पूरा पढ्नुहोस् »

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ … पूरा पढ्नुहोस् »

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा … पूरा पढ्नुहोस् »

इक्वेडर विश्वकपमा छनोट

काठमाडौं । कतार विश्वकप-२०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिँदा ब्राजिलले भने सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा दोस्रो स्थानको अर्जेन्टिना इक्वेडरसँग १-१ को बराबरीमा रोकियो … पूरा पढ्नुहोस् »

मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो … पूरा पढ्नुहोस् »

१६६ पत्रकारको स्वास्थ्य परीक्षण

काठमाडौँ । जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा आज रगतको नमूना सङ्कलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला … पूरा पढ्नुहोस् »

पपुवा न्यु गिनी : नेपालले दियो १८४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामू नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा … पूरा पढ्नुहोस् »

भरतपुर मेयर कप क्रिकेट सुरु

काठमाडौँ । भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको … पूरा पढ्नुहोस् »