अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निणर्य

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएपछि यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »