मन्त्रिपरिषद् बैठक बस्दै,आइजीपी नियुक्ति गर्न सम्भाबना

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह … पूरा पढ्नुहोस् »