आजदेखि रामचन्द्र पौडेलको शीतल निवास यात्रा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबारदेखि शीतल निवास छिर्दै छन् । उनलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति … पूरा पढ्नुहोस् »