आर्थिक वर्ष २०८०।०८१ को बजेट आज प्रस्तुत हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ को वार्षिक आयव्यय (बजेट) अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »