उपसभामुखमा मुक्तालाई मत दिन कांग्रेसको ‘ह्विप’

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा आफ्नो उमेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्षीय उमेदवार इन्दिरा रानाको विपक्षमा र आफ्नो … पूरा पढ्नुहोस् »