एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै, के आउँला निष्कर्ष ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज (मंगलबार) पनि बस्दै छ । स्थायी कमिटी बैठक सकिएलगत्तै सोमबारबाट शुरु भएको पोलिटब्यूरो बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ … पूरा पढ्नुहोस् »