एमाले कोसी अधिवेशनमा चार जिल्लाबाट सर्वसम्मत सदस्य चयन

काठमाण्डौं । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको अधिवेशनबाट चार जिल्ला इलाम, ताप्लेजुङ, खोटाङ र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इलामबाट खुलातर्फ … पूरा पढ्नुहोस् »