जलहरीमा कुँदिएको विद्यादेवी भण्डारी, ओलीसहितको नाम हटाइयो

काठमाडौं । पशुपतिनाथको सुनको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी ओलीसहितको नाम हटाइएको छ । जलहरी पुनस्र्थापन गर्नेक्रममा बिहीबार बिहान साढे ४ बजे सबैको नाम हटाइएको विशेष स्रोतले जानकारी … पूरा पढ्नुहोस् »