कञ्चनपुर ३ (१) मा समाजवादीका रावल

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले आठ हजार … पूरा पढ्नुहोस् »