कर प्रशासनमा चार्टर्ड एकाउन्टेनलाई प्रवेश गराउन सकारात्मक छु ः अर्थमन्त्री डा. महत

काठमाडौं । काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउन्टेनलाई प्रवेश गराउन आफू सकारात्मक रहेको बताएका छन् । बुधबार … पूरा पढ्नुहोस् »