कांग्रेसको चुनाव लक्षित अभियानका लागि कुन जिल्ला को खटिए ?

नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ निर्वाचन लक्षित अभियानका लागि खटाउने केन्द्रीय प्रतिनिधि नाम तय गरेको छ । यही भदौ १० गतेबाट सुरु हुने अभियानमा कांग्रेसले ७५ जिल्लामा पठाउने प्रतिनिधिको टुंगो … पूरा पढ्नुहोस् »