कियाले ल्यायो ब्लेड ब्याट्रीयुक्त सस्तो इभी

काठमाडौं। कोरियन गाडी उत्पादक ब्रान्ड कियाले सस्तो इलेक्ट्रिक एसयुभी फाइभ ल्याएको छ। ब्लेड ब्याट्रीयुक्त उक्त इभी कम्पनीले चिनियाँ बजारमा सार्वजनिक गरेको हो। कम्पनीले यो गाडीको बुकिङ गत अगस्टमै खुलाएको थियो। … पूरा पढ्नुहोस् »