कोसी प्रदेश : ढल्यो एमाले नेतृत्वको सरकार

विराटनगर । एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्व सरकार ढलेकाे हाे । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र … पूरा पढ्नुहोस् »