क्रिकेटर लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको … पूरा पढ्नुहोस् »