खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालनमा

चितवन । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगर प्रमुख शशिकुमार खनियाले उद्घाटन गरे । सो अवसरमा … पूरा पढ्नुहोस् »